सेयर बजार सामान्य अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार
प्रकाशित मिति
२०८१ माघ ३० गते, बुधबार ०५:१२

माघ ३०, २०८१ काठमाडौँ: बुधबार साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले सुधार आएको छ । बुधबार बजार १.८६ अंकले बढेर २६८५.७३ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा सुधार आउँदा चार उपसूचक मात्र हरियाली भएको छ । गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, रिभरफल्स पावरको ८.०२ प्रतिशत, न्यादी हाइड्रोपावरको ७.५९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ७.४६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
Recent News
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
- नेकपा (बहुमत)ले घोषणा गर्यो सम्पत्ति छानबिनको आन्दोलन
- सेयर बजारमा गिरावट
- सुदूरपश्चिममाथि मधेश प्रदेशको रोमाञ्चक जित
- सूचना प्रकाशित गर्ने मिडियाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध मुद्धा दायर
- एसियन कपको छनौट अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै
- कुलमानलाई हटाइएको विरोधमा माइतीघरमा प्रदर्शन
प्रतिकृया