• 9:57 am

माघ २८ गतेको मन्त्रिपरिषद्को बैठकमा निर्णयहरु सार्बजनिक

प्रकाशित मिति

२०८१ माघ ३० गते, बुधबार ०५:०९

काठमाडौँ । मन्त्रिपरिषद्को माघ २८ गते बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

प्रतिकृया