• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ माघ २२ गते, मंगलवार १२:०२

माघ २२, २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १९ सयले बढेर एक लाख ६४ हजार ७०० मा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा एक लाख ६२ हजार ८०० सयमा कारोबार भएको थियो ।

Kamana Sewa

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर तोलाको १९३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया