हमासले रिहा गर्यो तीन बन्धक
प्रकाशित मिति
२०८१ माघ ७ गते, सोमबार ०८:१३

माघ ७, २०८१ काठमाडौँ: हमासले युद्धविरामको शर्त अनुसार तीन इजरायली बन्धकलाई रिहा गरेको छ ।
बीबीसीका अनुसार हमासले तीन इजरायली बन्धकलाई रेडक्रसको जिम्मा लगाएको हो । इजरायली डिफेन्स फोर्सले पनि हमासले तीन महिला बन्धकलाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको छ ।
रिहा हुनेमा रोमी गोनेन, एमिली दमारी, र डोरोन स्टेनब्रेचर रहेका छन् । २४ बर्षिय रोमी, २८ बर्षिय एमिली र ३१ बर्षिय डोरोनलाई हमारलाई २०२३ को अक्टोबर ७ मा बन्धक बनाएर लागेको थियो ।
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतामा ४२ दिनमा तीन चरणमा सबै बन्धकलाई रिहा गर्ने सहमति भएको छ, जसमा पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने छन् ।
Related
Recent News
- सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार छ : उद्योगमन्त्री भण्डारी
- आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
- एनसेल नेपाल सुपर लिगद्वारा सिजन ३ को लागि खल्ती र आइएमई पे लाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा
- ट्रम्प र पुटिनबीच ९० मिनेटको फोनवार्ता, पूर्ण युद्धविराम अस्वीकार
- सुनिता र बुचसहित चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
- पीएम कपमा आज तीन खेल हुदै
- प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आजको मौसम कस्तो रहनेछ ?
- संविधान संशोधनअघि बृहत् समीक्षाको आवश्यक छ : प्रचण्ड
- पृथ्वी नारायण क्याम्पसको स्ववियु चुनाव स्थगित, बुधबार मतदान हुने
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया