दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
प्रकाशित मिति
२०८१ माघ ६ गते, आईतवार ०४:०४

माघ ६, २०८१ काठमाडौँ: साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १२.५८ अंकले बढ्दै २६ सय १ को विन्दुमा पुगेर रोकिएको हो ।
कारोबार अवधिभर आज कुल ३ सय २५ कम्पनीका १ करोड २९ लाख ८२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २५ करोड ७२ लाख माथि पुगेको छ ।
आज होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । आज कारोबारमा आएकामध्ये कुल १ सय ७१ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ६८ कम्पनीको सेयरमूल्य भने ओरालो लागेको छ ।
Related
Recent News
- नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
- एनसेलले सुरू ग-यो भोवाईफाई, आईफोनबाट सेवाको सुरुवात
- समाज रूपान्तरणका बाँकी काम पुरा गर्ने जिम्मेवारी हाम्रो काधमा छ- प्रचण्ड
- लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायी बिच व्यापारिक सहकार्य / बसका यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने
- आज विश्व रेडियो दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै
- इङ्लिस प्रिमियर लिग: लिभरपुल र एभर्टनले अंक बाँडे
- च्याम्पियन्स लिग प्लेअफ: सेल्टिकमाथि बायर्न म्युनिखको जित
- ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी, युक्रेनयुद्ध रोक्न वार्ता हुने
- कस्तो रहला आज दिनभरको मौसम ?
- साँखुमा बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
- एमालेको सचिवालय बैठक बस्दै
प्रतिकृया