• 3:46 pm

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ माघ ६ गते, आईतवार १२:१०

माघ ६, २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले घटेर तोलामा एक लाख ५७ हजार १०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलामा एक लाख ५७ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया