• 3:28 pm

कांग्रेसले दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने

प्रकाशित मिति

२०८१ माघ ३ गते, बिहीबार ०२:१८

माघ ३, २०८१ काठमाडौँ: नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाउने निर्णय गरेको छ ।

बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मन्त्रीहरु र संसदीय दल कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले समितिको अध्यक्ष दिलेन्द्रप्रसाद बडु हुने जानकारी दिए ।

प्रतिकृया