फोनपे पेमेण्ट सर्भिस लिमिटेडकाे पाँचौं वार्षिक साधारण सभा सम्पन्न
प्रकाशित मिति
२०८१ माघ १ गते, मंगलवार ०१:०४

माघ १, २०८१ काठमाडौँ: फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा मिति २०८१ पौष २९ (२०२५ जनवरी १३) गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष श्री सशीन जोशीज्यूको अध्यक्षतामा सम्पन्न भयो । उक्त कार्यक्रममा आ.व. २०८०÷८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी फोनपेको शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।
साथै, आ.व. २०८१/८२ को लेखापरिक्षकको लागि N.B.S.M. & Associates लाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।
Related
Recent News
- समाज रूपान्तरणका बाँकी काम पुरा गर्ने जिम्मेवारी हाम्रो काधमा छ- प्रचण्ड
- लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायी बिच व्यापारिक सहकार्य / बसका यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने
- आज विश्व रेडियो दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै
- इङ्लिस प्रिमियर लिग: लिभरपुल र एभर्टनले अंक बाँडे
- च्याम्पियन्स लिग प्लेअफ: सेल्टिकमाथि बायर्न म्युनिखको जित
- ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी, युक्रेनयुद्ध रोक्न वार्ता हुने
- कस्तो रहला आज दिनभरको मौसम ?
- साँखुमा बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते
- मधेशमा वैकल्पिक शक्ति निर्माणका लागि १० दल र नागरिक अगुवाहरुबीच सहमति
- सेयर बजार सामान्य अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
- एमालेको सचिवालय बैठक बस्दै
प्रतिकृया