• 4:43 am

कति छ आज सुनचाँदीको मुल्य ?

प्रकाशित मिति

२०८१ पुष २९ गते, सोमबार १०:३९

पुष २९, २०८१ काठमाडौँ: आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सयले बढेर तोलामा एक लाख ५५ हजार ८०० मा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा एक लाख ५५ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया