दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार ४ अर्ब नजिक
प्रकाशित मिति
२०८१ पुष २८ गते, आईतवार ०३:५९

पुष २८, २०८१ काठमाडौँ: साताको पहिलो कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा २५.४१ अंकले घट्दै २६ सय ९.६७ विन्दुमा झरेर रोकिएको हो ।
आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कुल ३ सय १ कम्पनीका ८० लाख २१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ९९ करोड ७९ लाख पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ९४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४३ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज उकालो लागेकामध्ये विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
Related
Recent News
- सर/मेडमहरू अब विद्यालयमा फर्कनुस्, आफ्नो जिम्मेवारी बहन गर्नुस : रामकुमारी झाँक्री
- कांग्रेस-एमालेबीच सरकार संचालनमा कुनै समस्या छैन- गृहमन्त्री लेखक
- प्रधानमन्त्रीसँगको वार्तापछि छलफलमा जुट्यो शिक्षक महासंघ
- अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल
- फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ : सञ्चारमन्त्री गुरुङ
- रोयल च्यालेन्जर्समाथि पञ्जाव ५ विकेटले विजयी
- कस्तो रहनेछ आजको मौसम ?
- यू-१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीच निर्णायक खेल हुँदै
- १२ कक्षाको परीक्षा स्थगित नभएको बोर्डको स्पष्टोक्ति
- नीतिले गरिन् प्रेमी याञ्चितसँग कानुनी विवाह
Crime
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया