न्यायपरिषद् सदस्यमा खड्का सिफारिस
प्रकाशित मिति
२०८१ पुष २७ गते, शनिबार ०४:१०

पुष २७, २०८१ काठमाडौँ: नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई सिफारिस गरेको छ।
शनिबार बसेको बार कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको महासचिव अञ्जिता खनालले नेपालखबरलाई बताइन्।
संसदीय सनुवाइबाट अनुमोदित खड्का परिषद् सदस्य नियुक्त हुनेछन् । खड्का बूढानीलकण्ठका कांग्रेस नेता पनि हुन् ।
रामप्रसाद श्रेष्ठको पदावधि मंसिर १५ बाट सकिएकाले त्यसयता न्यायपरिषद् सदस्यको पद रिक्त थियो। बार नेतृत्वले आफूअनुकूल सदस्य नहुँदा न्यायाधीश नियुक्तिको विरोध गर्दै आएको थियो।
Related
Recent News
- अदालतको अवहेलना मुद्धामा गगन थापासँग लिखित जवाफ माग
- प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान
- एनआरएनएको एकता महाधिवेशनमा मेरो संलग्नता र सहभागिता हुदैन- उपेन्द्र महतो
- दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ७ अर्बमाथि
- प्रतिनिधिसभाबाट दुई विधेयक पारित
- च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउनु पर्दछ : प्रभु साह
- रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गर्यो- रास्वपा सांसद झा
- चुनाव जितेपछि कार्नीले भने- ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् त्यो कहिल्यै हुनेछैन’
- बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया