जय ट्रफीमा आज दुई खेल हुदै
प्रकाशित मिति
२०८१ पुष २७ गते, शनिबार ०९:२२

पुष २७, २०८१ काठमाडौँ: जारी जय ट्रफी एलिट कप बहुदिवसिय प्रतियोगितामा आज दुई खेल हुदै छन् ।
आज बिरगंजमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने जनकपुरमा बागमती प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै छ ।
अहिलेसम्म सम्पन्न दुई खेल पछि नेपाल पुलिस क्लब ४० अंकसहित शिर्ष स्थानमा रहेको छ र फाइनलमा पुग्ने सम्भावना बलियो रहेको छ । त्यस्तै त्रिभुवन आर्मीको ३० अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै बागमती प्रदेशको २८ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै मधेश प्रदेशको २१ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।
यो खेलपछि अंक तालिकामा शिर्ष स्थानमा रहने दुई टिमबीच जय ट्रफीको फाइनल हुने छ । फाइनल खेल जनवरी १४, मंगलबार बिरगंजमा हुने छ ।
Recent News
- वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?
- जनकपुरधाममा पाकिस्तानी सेना प्रमुखको पुतला दहन
- आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको प्रधानमन्त्रीको दाबी
- सुनचाँदीको मुल्य घट्यो
- आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स आमने सामने
- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदै
- डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते
- कोलकातास्थित होटलमा आगलागी हुदा १४ जनाको मृत्यु
- आजको मौसम कस्तो रहनेछ ?
- भारतले आगामी २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमा सैन्य हमला गर्न सक्ने पाकिस्तानको दाबी
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया