• 8:30 am

उपेन्द्र यादव भारतमा, अखिलेश यादवसँग भेटवार्ता

प्रकाशित मिति

२०८१ पुष २२ गते, सोमबार ०९:१७

पुष २२, २०८१ काठमाडौँ: जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा गएका छन् ।

भारत भ्रमणको क्रममा उनले समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग भेटवार्ता गरेका छन् ।

अखिलेशले आफ्नो सामाजिक सञ्जाल फेशबुक र एक्समार्फत उपेन्द्र यादवसँगको भेटवार्ता गरेको तस्विर सार्वजनिक गरेका छन् ।

प्रतिकृया