• 5:33 pm

एमाले केन्द्रीय समिति बैठक आजपनि जारी

प्रकाशित मिति

२०८१ पुष २२ गते, सोमबार ०९:०३

पुष २२, २०८१ काठमाडौँ: सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहनेछ ।

हिजोदेखि सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ । बैठक बिहान ११ बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा निरन्तरता हुने छ ।

जसअनुसार अध्य्क्ष ओलीले आइतबार पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेने छ ।

प्रतिवेदनमा सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।

प्रतिकृया