• 10:22 am

काठमाडौँमा भुकम्पको धक्का

प्रकाशित मिति

२०८१ पुष १८ गते, बिहीबार ०१:१५

पुष १८, २०८१ काठमाडौँ: काठमाडौँमा भुकम्पको धक्का महसुस गरिएको छ । बिहबार दिउँसो १ बजेर २ मिनेट जाँदा काठमाडौँ लगायतका क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको हो ।

यसबारे थप विवरण केही बेरमा आउँदै छ ।

प्रतिकृया