महिला फुटबल टिमले घरेलु मैदानमै फोर नेसन्स कप खेल्ने
प्रकाशित मिति
२०८१ पुष १८ गते, बिहीबार ०८:२८

पुष १८, २०८१ काठमाडौँ: नेपाली महिला राष्ट्रिय फुटबल टिमले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले फागुन ४ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारका टिम सहभागी हुनेछन् । यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको एन्फाले जनाएको छ।
नेपालले यसलाई एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीका रूपमासमेत लिएको छ ।
Related
Recent News
- नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार १० अर्ब माथि
- हलेसी बजारमा आगलागीबाट झण्डै साढे ७ करोडको क्षति
- प्रहरी विधेयक बारे विज्ञहरुसँग छलफल गर्दै एमाले
- परराष्ट्रमन्त्री डा. राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
- कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबिच सम्झौता
- उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक : पूर्वगृह राज्यमन्त्री अन्सारी
- नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
- युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच साउदी अरेबियामा वार्ता हुने
- पेट्रोलियम पाइपलाइनबाट आयात सुरु
- अर्थमन्त्री पौडेल आज डिस्चार्ज हुदै
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया