• 3:13 pm

निकोलस भुसाल रिहा

प्रकाशित मिति

२०८१ पुष ९ गते, मंगलवार ०३:२६

पुष ९, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल रिहा भएका छन् ।

आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका भुसाललाई सोमबार बिहानै पोखरा लगिएको थियो । तर प्रहरीले उनलाई अदालतमा पेश गरेपनि अदालतले रिहा गर्न आदेश दिएको थियो ।

प्रतिकृया