ललितपुरको च्यासलमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या
प्रकाशित मिति
२०८१ पुष ९ गते, मंगलवार १२:४६

पुष ९, २०८१ काठमाडौँ: ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ । ललितपुर महानगरपालिका-९ च्यासलस्थित द टाउन क्याफेमा सुनसरीको इटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या भएको हो ।
इन्जिनियरिङ अध्ययनरत गुरूङको सोमबार राति विवादको क्रममा चक्कु प्रहार गरी हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा रेष्टुरेन्टकै कर्मचारी २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट पक्राउ परेका छन् ।
बिल तिर्ने विषयलाई लिएर विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ ।
मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए ।
Related
Recent News
- सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
- पूर्वगृह राज्यमन्त्री अन्सारीसहितका नेताले भेटे रिंकु सदाको परिवार
- निधिले भनेः संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन
- प्रोटन इमास ७ को पान नेपाल भ्रमण सुरु
- कर्णालीबाट रक्तदानमा रेकर्ड कायम गरेका प्रवाश शाक्य
- देउवा बिहीबार भारत जाने
- पूर्वमुख्यमन्त्रीद्धयको आरोप : ‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’
- कर्णालीमा बस्ने मधेशीको अनुभव, ‘मधेशभन्दा कर्णालीमा राजनीतिक संस्कार राम्रो छ, विभेद भोग्नुपरेको छैन्’
- एनएमबि हाईब्रिड फण्ड एल २ को इकाईमा भोलि सम्म आवेदन दिन सकिने
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- निधिले भनेः संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
प्रतिकृया