सहकारी ठगीको आरोपमा भरत जंगम पक्राउ
प्रकाशित मिति
२०८१ पुष ८ गते, सोमबार ०८:२८

पुष ८, २०८१ काठमाडौँ: सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लेखक, पत्रकार र हिन्दुवादी अभियन्ता भरत जंगम पक्राउ परेका छन् ।
काठमाडौंका बानेश्वरस्थित साई स्वागत सहकारीको बचत अपचलनबारे छानविन गर्न जंगमलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
जंगम साई स्वागत सहकारीका पूर्व अध्यक्ष हुन् । सो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेल पनि जोडिएकी छन् । निकिता सो सहकारीको पूर्व उपाध्यक्ष हुन् ।
जंगमलाई हिरासतमा राख्न म्याद थप गर्न अदालतमा पेश गरिएको बुझिएको छ ।
Related
Recent News
- हलेसी बजारमा आगलागीबाट झण्डै साढे ७ करोडको क्षति
- प्रहरी विधेयक बारे विज्ञहरुसँग छलफल गर्दै एमाले
- परराष्ट्रमन्त्री डा. राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
- कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबिच सम्झौता
- उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक : पूर्वगृह राज्यमन्त्री अन्सारी
- नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
- युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच साउदी अरेबियामा वार्ता हुने
- पेट्रोलियम पाइपलाइनबाट आयात सुरु
- अर्थमन्त्री पौडेल आज डिस्चार्ज हुदै
- कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया