वामदेव गौतमलाई भित्र्याउँदै एकीकृत समाजवादी
प्रकाशित मिति
२०८१ पुष ३ गते, बुधबार ११:२८

पुष ३, २०८१ काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेको छ । नेकपा (एमाले) त्याग गरेर नेकपा एकता महाअभियान गठन गरेका गौतमलाई पार्टीमा भित्र्याउने तयारी भइरहेको एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती देवी राईले जानकारी दिइन् ।
उपाध्यक्ष राईका अनुसार गौतम पार्टीको निरन्तर सम्पर्कमा छन् । ‘उहाँसँग निरन्तर संवाद भइरहेको छ,’ उनले भनिन्, ‘उहाँलाई पार्टीमा स्वागत गर्ने तयारी छ । कुरा सकारात्मक छ ।’
यसबीचमा गौतमले पुन: एमालेमै फर्किन मनसाय व्यक्त गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले ‘भाउ’ नदिएपछि उनी एकीकृत समाजवादीसँग नजिकिएका हुन् ।
Recent News
- नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त
- आजदेखि हाँडीगाउँका यी सडक बने एकतर्फी
- प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
- आज नवौं निर्वाचन दिवस मनाइदै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै
- आईसीसी च्याम्पियन्स ट्रफी आजदेखि
- कागेश्वरी नगरपालिकाले ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ मनाउँदै
- नेपाली छात्रा लम्सालको मृत्युबारे केआइआइटीले माग्यो माफी
- ‘कर्णालीको स्याउले हजारौंलाई रोजगारी दिनसक्छ तर राज्यको नीति सहयोगी भएन’
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया