एनपीएल विजेता टिमले १ करोड १० लाख पाउने, उपविजेतालाई ५१ लाख
प्रकाशित मिति
२०८१ पुष २ गते, मंगलवार ०३:५२

पुष २, २०८१ काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले जारी नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट टिमका लागि प्रदान गरिने नगद पुरस्कारको औपचारिक घोषणा गरेको छ। क्यानका अनुसार, प्लेअफमा स्थान बनाउने सबै चारवटा टिमले नगद पुरस्कार पाउनेछन्।
क्यानले आज एक विज्ञप्ति जारी गर्दै विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ प्रदान गरिने जनाएको छ। त्यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ हात पार्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले २५ लाख र चौथो हुने टिमले १५ लाख रुपैयाँ पाउनेछन्।
एनपीएलको प्लेअफमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, र चितवन राइनोज टिमले स्थान सुरक्षित गरिसकेका छन्। यससँगै हरेक टिमले कम्तीमा १५ लाख रुपैयाँ पुरस्कार पाउने सुनिश्चित भएको छ।
Related
Recent News
- सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
- पूर्वगृह राज्यमन्त्री अन्सारीसहितका नेताले भेटे रिंकु सदाको परिवार
- निधिले भनेः संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन
- प्रोटन इमास ७ को पान नेपाल भ्रमण सुरु
- कर्णालीबाट रक्तदानमा रेकर्ड कायम गरेका प्रवाश शाक्य
- देउवा बिहीबार भारत जाने
- पूर्वमुख्यमन्त्रीद्धयको आरोप : ‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’
- कर्णालीमा बस्ने मधेशीको अनुभव, ‘मधेशभन्दा कर्णालीमा राजनीतिक संस्कार राम्रो छ, विभेद भोग्नुपरेको छैन्’
- एनएमबि हाईब्रिड फण्ड एल २ को इकाईमा भोलि सम्म आवेदन दिन सकिने
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- निधिले भनेः संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
प्रतिकृया