नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो
प्रकाशित मिति
२०८१ पुष २ गते, मंगलवार ०३:३४

पुष २, २०८१ काठमाडौँ: साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य उकालो लागेको छ । यसअघि लगातार ओरालो लागिरहेको नेप्से आज २.९५ अंकले बढेर २६ सय ३३ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय १८ कम्पनीका ८९ लाख ३९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३४ करोड ३२ लाखमा सीमित भएको छ । यसअघि सोमबार कारोबार रकम ६ अर्ब नजिक पुगेको थियो ।
आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक ओरालो लाग्दा ८ समुहको परिसुचक भने उकालो लागेका छन् । यस्तै आज १ सय १७ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय १७ कम्पनीको सेयरमूल्य बढेको छ ।
Recent News
- सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
- पूर्वगृह राज्यमन्त्री अन्सारीसहितका नेताले भेटे रिंकु सदाको परिवार
- निधिले भनेः संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन
- प्रोटन इमास ७ को पान नेपाल भ्रमण सुरु
- कर्णालीबाट रक्तदानमा रेकर्ड कायम गरेका प्रवाश शाक्य
- देउवा बिहीबार भारत जाने
- पूर्वमुख्यमन्त्रीद्धयको आरोप : ‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’
- कर्णालीमा बस्ने मधेशीको अनुभव, ‘मधेशभन्दा कर्णालीमा राजनीतिक संस्कार राम्रो छ, विभेद भोग्नुपरेको छैन्’
- एनएमबि हाईब्रिड फण्ड एल २ को इकाईमा भोलि सम्म आवेदन दिन सकिने
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- निधिले भनेः संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
प्रतिकृया