• 6:17 am

ब्रायन लारा आज नेपाल आउदै

प्रकाशित मिति

२०८१ मंसिर २८ गते, शुक्रबार ०८:४३

मंसिर २८, २०८१ काठमाडौँ: विश्व क्रिकेटका महान क्रिकेटर ब्रायन लारा आज नेपाल आउने भएका छन् । लारा आज बिहान ८ : ३० मा नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लारा नेपाल आउन लागेका हुन् ।

महान क्रिकेटर लाराको नाममा टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ ।

प्रतिकृया