एनपीएलमा आज दुई खेल हुदै
प्रकाशित मिति
२०८१ मंसिर २८ गते, शुक्रबार ०८:१३
मंसिर २८, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्सबीच हुदै छ । यो खेल बिहान ९: १५ बजेदेखि हुदै छ ।
लुम्बिनी प्लेअफको दौडबाट बाहिरिएको छ भने कर्णाली याक्सले भने यो खेल जितेर प्लेअफमा स्थान बनाउने प्रयासमा हुने छ ।
त्यसैगरी आज दोस्रो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुने छ । यो खेल अपराहन्न १: १५ बजेदेखि शुरु हुने छ । विराटनगर प्लेअफको दौडबाट बाहिरिएको छ भने चितवन राइनोजको ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
Recent News
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
- एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
- सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
प्रतिकृया