जनकपुर बोल्ट्स एनपीएलको प्लेअफमा
प्रकाशित मिति
२०८१ मंसिर २७ गते, बिहीबार ०४:४३
मंसिर २७, २०८१ काठमाडौँ: जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । विहिबार काठमाडौँ गुर्खाजलाई पराजित गर्दै जनकपुर प्लेअफमा पुगेको हो ।
जनकपुरले काठमाडौँलाई ५ विकेटले पराजित गरेको हो । काठमाडौँले दिएको १०२ रनको लक्ष्य पछाएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
यस अघि काठमाडौँले १९.३ ओभरमा अल आउट हुदै १०१ रन बनाएको थियो । यो जितपछि जनकपुरको ६ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै काठमाडौँ गुर्खाजको ५ खेलमा ४ अंक रहेको छ ।
Recent News
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
- एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
- सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
- सिंहदरबारमा विपक्षी दलको बैठक- तत्काल संसद बोलाउन दबाब दिने निर्णय
प्रतिकृया