एनपीएलमा आज दुई खेल हुदै
प्रकाशित मिति
२०८१ मंसिर २५ गते, मंगलवार ०९:२८
मंसिर २५, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छ ।
आज पहिलो खेल चितवन राइनोज र लुम्बिनी लायन्सबीच हुदै छ । यो खेल बिहान ९:१५ बजेदेखि शुरु हुदै छ । प्रतियोगितामा चितवनले ४ खेलमा ३ जित र एक हार बेहोरेर अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै लुम्बिनी लायन्सले भएन आफ्ना चारै खेलमा हार बेहोरेको छ ।
त्यस्तै आज दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुदै छ । यो खेल अपराहन्न १: १५ बजेदेखि हुदै छ । अहिलेसम्म कर्णालीले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने पोखराले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
Related
Recent News
- ट्रम्पलाई युद्धको जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी
- आशिका तामाङ पक्राउ
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
प्रतिकृया