रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
प्रकाशित मिति
२०८१ मंसिर २० गते, बिहीबार ०७:४५

मंसिर २०, २०८१ काठमाडौँ: सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका र विभिन्न जिल्लाबाट पक्राउ पुर्जी जारी भई बयानमा रहेका रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्ला अदालतबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएको हो । पर्साको सानो पाईला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा प्रहरीले अनुसन्धान गर्नको लागि जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको हो । यसअघि लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि सहकारी ठगी प्रकरणमा बयान लिइसकेको छ ।
लामिछानेको अहिले चितवनमा बयान लिनेक्रम जारी रहेको छ ।
Related
Recent News
- रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन उच्च अदालत आदेश
- संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन
- अदालतमा अनौठो र गैरसंवैधानिक परिदृश्य देखिन थालेको छ: सोविता
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
- सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
- घट्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम सोमबार पेस गर्ने
- आज तीन संसदीय समितिको बैठक बस्दै
- हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो
- देशैभर बदली, पहाडी भागमा मेघगर्जन र चट्याङसहित वर्षा
Crime
- संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन
- धिकोटमा चोरी बढ्दै, सुरक्षाका उपायहरू तीव्रः सडक बत्ती, सिसीटिभी र सामुदायिक पहलमार्फत नियन्त्रण प्रयास गरिने
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
प्रतिकृया