• 5:28 pm

नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने

प्रकाशित मिति

२०८१ मंसिर १९ गते, बुधबार ०९:४३

मंसिर १९, २०८१ काठमाडौँ: नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोग घोषणा गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राष्ट्रपति सिले ९ अर्ब अनुदान दिने घोषणा गरेको जानकारी दिएका छन् ।

प्रतिकृया