काठमाडौं–१६ की वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेनले गराए शपथ
प्रकाशित मिति
२०८१ मंसिर १८ गते, मंगलवार ०३:२३

मंसिर १८, २०८१ काठमाडौँ: गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् ।
रोजिनाले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएका थिए ।
काठमाडौं–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस भने तेस्रोमा धकेलिएको छ ।
Related
Recent News
- रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश
- संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन
- अदालतमा अनौठो र गैरसंवैधानिक परिदृश्य देखिन थालेको छ: सोविता
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
- सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
- घट्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम सोमबार पेस गर्ने
- आज तीन संसदीय समितिको बैठक बस्दै
- हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो
- देशैभर बदली, पहाडी भागमा मेघगर्जन र चट्याङसहित वर्षा
Crime
- संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन
- धिकोटमा चोरी बढ्दै, सुरक्षाका उपायहरू तीव्रः सडक बत्ती, सिसीटिभी र सामुदायिक पहलमार्फत नियन्त्रण प्रयास गरिने
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
प्रतिकृया