राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
प्रकाशित मिति
२०८१ मंसिर ६ गते, बिहीबार ११:३७

मंसिर ६, २०८१ काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको हो ।
पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उहाँ लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
Related
Recent News
- मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
- विदेशमा बस्ने हरेक नेपालको वास्तविक राजदूत हुन् : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे
- दुर्गा प्रसाई अभियानको चैत्र १५ गते जनप्रदर्शनको घोषणा
- आजको मौसम कस्तो रहनेछ ?
- प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- पीएम कपमा आज तीन खेल हुदै
- दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शनिबारबाट सुरू,प्रधानमन्त्री ओलीले सम्बोधन सहित युवाहरुसँग विशेष संवाद गर्ने
- स्ववियु निर्वाचनः उम्मेदवारहरु कसको एजेण्डा के ?
- आरआरमा एमाले अखिलको दादागिरी, स्वतन्त्र विद्यार्थीमाथि भौतिक आक्रमण
- नेपाललाई टाट पल्टिनसक्ने जोखिमबाट बचाउनको लागि अर्थशास्त्रीहरुको संयुक्त अपिल (वक्तव्यसहित)
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया