हसिनालाई फिर्ता पठाउन भारतसँग माग गर्छौं- मोहम्मद युनुस
प्रकाशित मिति
२०८१ मंसिर ३ गते, सोमबार ११:०८

मंसिर ३, २०८१ काठमाडौँ: बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई फिर्ता ल्याउन भारतसँग माग गर्ने बताएका छन् ।
आफ्नो कार्यकालको १०० दिन पूरा भएकोमा राष्ट्रका नाममा गरेको सम्बोधनमा युनुसले हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका हुन् । मुहम्मद युनुसले अगस्ट ८ देखि बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन् ।
भारतमा बस्दै आएकी शेख हसिनाविरुद्ध बंगलादेशमा दर्जनौं मुद्धा दायर गरिएको छ । उनलाई आन्दोलन दबाउन प्रदर्शनकारीको हत्या गरेको देखि कैयौं आरोप लगाइएको छ ।
Related
Recent News
- हार्दिक पाण्ड्या आईपीएलको पहिलो खेलमै प्रतिबन्ध
- शेयर बजारमा १४.८८ अङ्कको गिरावट, ५ अर्ब १४ करोडको कारोबार
- ट्रम्पसँगको वार्तापछि रुस र युक्रेनले एकअर्कामाथि हवाई आक्रमण
- म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते
- लुम्बिनीमाथि सुदूरपश्चिमको शानदार जित
- स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै
- मतान्तर बढी भएपछि ५९ मत गन्न बाँकी हुँदै भक्तपुर क्याम्पसमा लफडा
- ७ जिल्लाका सीडीओसहित ११ सहसचिवको सरुवा
- सरकारले दियो चैत्र २४ गते सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया