घुस लिएको आरोपमा कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ
प्रकाशित मिति
२०८१ कार्तिक २८ गते, बुधबार ०९:४७

कार्तिक २८ , २०८१ काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।
जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे सेवाग्राहीसँग जग्गासम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा गौढी चोकस्थित चिया पसलबाट पक्राउ परेकाे अख्तियारको बुटवल कार्यालयले जनाएको छ।
घुसबापतको रकम अपरेटर पाण्डेको साथबाट बरामद भएको अख्तियारले जनाएको छ।
Related
Recent News
- अदालतको अवहेलना मुद्धामा गगन थापासँग लिखित जवाफ माग
- प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान
- एनआरएनएको एकता महाधिवेशनमा मेरो संलग्नता र सहभागिता हुदैन- उपेन्द्र महतो
- दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ७ अर्बमाथि
- प्रतिनिधिसभाबाट दुई विधेयक पारित
- च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउनु पर्दछ : प्रभु साह
- रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गर्यो- रास्वपा सांसद झा
- चुनाव जितेपछि कार्नीले भने- ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् त्यो कहिल्यै हुनेछैन’
- बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया