• 12:13 pm

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

प्रकाशित मिति

२०८१ कार्तिक २६ गते, सोमबार ०८:२२

कार्तिक २६ , २०८१ काठमाडौँ: संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

बैठक संघीय संसद सचिवालय सिंहदरबारस्थित कानून न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा दिउँसो सवा १२ बजे बस्नेछ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिकृया