कालीकोटमा बोलेरो दुर्घटना, ६ जनाको मृत्यु
प्रकाशित मिति
२०८१ कार्तिक २५ गते, आईतवार ०४:१७

कार्तिक २५ , २०८१ काठमाडौँ: कालीकोटमा बेलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।
आज पलाता गाउँपालिका–३ स्थित राडुकाप्रे खोलाको बिचमा बोलेरो गाडी दुर्घटना भएको हो । कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार उक्त दुर्घटनामा हालसम्म ६ जनाको मृत्यु भएको हो भने अन्य दर्जनभन्दा बढी व्यक्तिहरु घाइते भएका हुन् ।
‘हालसम्म ६ जनाको मृत्यु भएको खबर आएको छ, त्यस्तै दर्जनभन्दा बढी व्यक्तिहरु घाइते भएका छन्,’ उनले भने ।
उद्धारका लागि अहिले सुर्खेतबाट सेनाको हेलिकप्टर त्यसतर्फ गएको छ ।
Related
Recent News
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- सेयरबजारमा ३२ अंकको गिरावट, कारोबार साढे ७ अर्बमाथि
- भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
- राष्ट्रपतिद्वारा दुई देशका गैरआवासीय राजदूत नियुक्त
- ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार छैन : नेकपा माओवादी केन्द्र
- सार्वजनिक बिदा र शनिबार बाहेक सबै दिन प्रतिनिधिसभाको बैठक बस्ने
- प्रधानमन्त्री ओली र ब्राजिलका फुटबलर रोबोर्टो कार्लोस बीच भेटघाट
- कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि हुने
- जम्मु कश्मिरमा मारिएका नेपाली न्यौपाने परिवार लिएर घुम्न गएका थिए
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
Politics
- सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार छैन : नेकपा माओवादी केन्द्र
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
प्रतिकृया