• 5:19 pm

भीरमा फालेर ६ वर्षीय छोराको हत्या, अभियुक्त बाबु पक्राउ

प्रकाशित मिति

२०८१ आश्विन ३० गते, बुधबार १२:५८

असोज ३० , २०८१ बागलुङ : जिल्लाको ताराखोला गाउँपालिकाका वासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको प्रहरीले जनाएको छ ।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो ।

प्रहरीले अभियुक्त केशवलाई पक्राउ गरिसकेको छ ।

प्रतिकृया