जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त
प्रकाशित मिति
२०८१ आश्विन २९ गते, मंगलवार १०:५६

असोज २९ , २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षकसमेत रहेका पुबुदु जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।
सामाजिक संजालमार्फत जनकपुर बोल्ट्सले मंगलबार पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । ती खेलाडीलाई पुबुदुले प्रशिक्षण दिने छन् ।
पुबुदुले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपाली टोली पहिलो पटक सन् २०१४ मा विश्वकपमा सहभागी भएको थियो ।
Related
Recent News
- रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन उच्च अदालत आदेश
- संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन
- अदालतमा अनौठो र गैरसंवैधानिक परिदृश्य देखिन थालेको छ: सोविता
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
- सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
- घट्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम सोमबार पेस गर्ने
- आज तीन संसदीय समितिको बैठक बस्दै
- हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो
- देशैभर बदली, पहाडी भागमा मेघगर्जन र चट्याङसहित वर्षा
Crime
- संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन
- धिकोटमा चोरी बढ्दै, सुरक्षाका उपायहरू तीव्रः सडक बत्ती, सिसीटिभी र सामुदायिक पहलमार्फत नियन्त्रण प्रयास गरिने
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
प्रतिकृया