• ५ साउन २०८३, मंगलबार
  • ११:३५ बिहान

ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा

प्रकाशित मिति

२०८१ आश्विन २३ गते, बुधबार १०:०८

असोज २३ , २०८१ काठमाडौँ: वाटरगेट काण्डको पर्दाफास गर्ने प्रख्यात पत्रकार बब वुडवर्डले आफ्नो नयाँ पुस्तकमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपूर्ति कम हुँदाहुँदै पनि व्यक्तिगत प्रयोगका लागि आवश्यक कोभिड परीक्षण किट रुसी राष्ट्रपति पुटिनलाई गोप्य रूपमा पठाएको दाबी गरेका छन् ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानले यी आरोपहरूलाई अस्वीकार गरेको छ । अमेरिकी मिडियाका अनुसार वार नामको यो पुस्तकमा राष्ट्रपति पदबाट बाहिरिएपछि पनि डोनाल्ड ट्रम्प पुटिनसँग गोप्य सम्पर्कमा रहेको दाबी गरिएको छ ।

Kamana Sewa

डोनाल्ड ट्रम्पको चुनावी अभियानले यसलाई मनगढ़न्ते कथाहरु’ भएको बताउदै यसमा कुनै सत्यता नभएको बताएको छ ।

Classic Tech Desktop

प्रतिकृया