प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको भेटवार्ता
प्रकाशित मिति
२०८१ आश्विन १७ गते, बिहीबार ०१:०९
असोज १७ , २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।
Related
Recent News
- राष्ट्रपति पौडेलको अजरबैजानका समकक्षी अलियेफसँग भेटवार्ता
- अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण : मन्त्री सिंह
- नेप्सेमा दोहोरो अंकको वृद्धि, १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
- गरिमा विकास बैंक र विद्युतीय व्यावसायी महासंघबीच सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
- कांग्रेसको अनुरोध : आरजु राणा देउवा आउँदा स्वागतका लागि फूलमालासहित उपस्थित हुनु
- गण्डकी प्रदेशकी कांग्रेस सांसद विमला गौचनको निधन
- सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
- आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
Crime
Politics
- समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ – पूर्व मन्त्री मातृका प्रासद यादव
- नेपाल कम्युनिस्ट पार्टी (एमाले) सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन मंसिर १ गते बस्ने
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
प्रतिकृया