दिनभर उत्तारचढावबीच सामान्य अंकले बढ्यो नेप्से, साढे १३ अर्ब माथिको कारोबार
प्रकाशित मिति
२०८१ भाद्र १८ गते, मंगलवार ०३:४४
भदौ १८ , २०८१ काठमाडौँ: साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ दिनभर उत्तारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । दिनभर उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ६.९० अंकले बढ्दै २८ सय ३०.१६ को विन्दुमा उक्लेर रोकिएको हो ।
आज कारोबार अवधिभर ३ सय २८ कम्पनीका ३ करोड ५ लाख ९९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये ८ समुहको परिसुचक ओरालो लागेका छन् भने बाँकी ५ समुहको परिसुचकमा भने वृद्धि देखिन्छ । जसका कारण मंगलबार १ सय ३३ कम्पनीको सेयरमूल्य घट्दा १ सय ६ कम्पनीको सेयरमुल्य उकालो लागेको छ । आज ५ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार १२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
Related
Recent News
- सीटीईभीटीले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै, आवेदन खुल्यो
- वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड सेयर कर्जा प्रवाह,कुनबाट कति ?
- दसैंतिहारका लागि खाद्यले सुरु गर्यो सहुलियत पसल, ६१ ठाउँमा विस्तार गरिने
- प्रधानमन्त्री ओली आज अमेरिका जाँदै
- सङ्घीयता र समानुपातिक समावेशीलाई अझ बलियो बनाउनेगरी संविधान संशोधन गर्न कांग्रेस प्रतिवद्ध छः महामन्त्री शर्मा
- प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूत माथि उजुरी आह्वान
- राष्ट्रिय झण्डाले दरबार मार्ग ढपक्क, ओलीको अगाडि बालेनको पक्षमा नारा (फोटोफिचर)
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशत छुट
- करिब साढे १२ सय कर्मचारीको सरुवा (सूचीसहित)
Crime
- ११५ थान नक्कली नोटसहित एक युवक पक्राउ
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
Politics
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
- कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो, अब भदौ १६ गते बस्ने
- भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रतिकृया