• ४ साउन २०८३, सोमबार
  • ८:२२ बेलुका

भारतमा नेपाली चढेको बस दुर्घटना, पाँचजनाको अवस्था गम्भीर

प्रकाशित मिति

२०८१ भाद्र ९ गते, आईतवार १२:५०

भाद्र ९, २०८१ काठमाडौँ: भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । आइतबार बिहान बस दुर्घटना भएको हो ।

बसमा करिब ४३ यात्री सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुर्घटनामा घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।

Kamana Sewa

दुर्घटनामा घाइते भएकाहरूलाई बिहारको समस्तीपुरस्थित एक क्लिनिकमा भर्ना गरिएको छ । ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको जनाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया