प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति
२०८१ श्रावण ७ गते, सोमबार १०:३७

साउन ७, २०८१ काठमाडौँ: सोमबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । आईतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घट्दै प्रतितोला १७ सय ९० रुपैयाँ कायम भएकाे छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया