• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुदैँछ कारोबार ?

प्रकाशित मिति

२०८१ असार १६ गते, आईतवार ११:५५

असार १६, २०८१ काठमाडौँ: सातोको पहिलो कारोबार सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य २०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ रहेको छ । अघिल्लो दिन(शुक्रबार) सुन १ लाख ४१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

Kamana Sewa

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Desktop

त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

प्रतिकृया