उरुग्वेको कोपा अमेरिकामा विजयी शुरुवात
प्रकाशित मिति
२०८१ असार १० गते, सोमबार १०:०८

असार १०, २०८१ काठमाडौँ: उरुग्वेले जारी कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ । समुह सी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डर्विन नुनेज र माटियास भिनाले एक एक गोल गरेका थिए । त्यस्तै पानामाका लागि एक गोल माइकल अमिर मुरिलोले गरेका थिए ।
यो जितपछि उरुग्वेले समुह सी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । अब उरुग्वेले दोस्रो खेलमा जुन २८ मा बोलिभियाको सामना गर्ने छ भने पानामाले सोहि दिन अमेरिकासँग खेल्ने छ ।
Recent News
- जिरो बी ब्राण्ड’को उत्पादन नेपालमा सार्वजनिक, खानेपानी शुद्धीकरणमा नयाँ आयाम
- राष्ट्रिय दलका लागि निर्वाचन आयोगको नयाँ प्रस्ताव, साना दल रनभुल्लमा
- जलवायु परिवर्तनले हिमनदीहरुमा प्रभाव पर्दा खानेपानी, कृषि, जलविद्युतमा असर पर्यो- मन्त्री यादव
- कोशीमाथि बागमती प्रदेशको फराकिलो जित
- ‘कर्मा’को ‘सारी लगाइदेउ’ बोलको गीत सार्वजनिक
- मेसी बिना अर्जेन्टिनाले उरुग्वेलाई हरायो
- आज विश्व पानी दिवस मनाइँदै
- स्वदेश फर्केर परराष्ट्रमन्त्री राणाले भनिन्- सरकार परिवर्तन हुदैन
- पीएम कपमा आज एक खेल हुदै
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
Crime
- कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
प्रतिकृया