महासेठ कार्यवाहक प्रधानमन्त्री
प्रकाशित मिति
२०८१ जेष्ठ २७ गते, आईतवार ०२:४८
जेठ २७, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेपछि उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य महासेठले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्लीका लागि उडेका हुन् । उनी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
Related
Recent News
- विज्ञको जोड- विद्युत निर्यातभन्दा आन्तरिक खपत वृद्धि गर्नु मुलुकका लागि दिर्घकालीन फाइदा
- प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको शिष्टाचार भेट
- ६ महिनामा कांग्रेस-एमाले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेकाे विपक्षी दलहरुकाे आरोप
- छ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी
- गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियालाइ अघि बढाउँदै
- राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
- भीम रावलले राखे नयाँ पार्टीको नाम
- काठमाडौँ महानगरलाई दुग्ध विकास संस्थानले एकैपटक तिर्यो ३१ वर्षको सम्पत्ति कर
प्रतिकृया