सुर्खेत जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ४ पुग्यो
प्रकाशित मिति
२०८१ जेष्ठ १७ गते, बिहीबार ११:५६

जेठ १७, २०८१ काठमाडौँ: सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
मृत्यु हुनेमा कालीकोट शुभकालिका–३ भर्ताका ४५ वर्षका तन्त बिक, उनका २१ वर्षका छोरा बिरेन्द्र बिक, २७ वर्षका नमराज बिक रहेका छन् । त्यस्तै ३४ वर्षीय महेन्द्र शाहीको पनि दुर्घटनामा परी मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बिहीबार बिहान भे१च २५६० नम्बरको जिप दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जिपमा छ जना सवार थिए ।
दुर्घटनामा दुई जना घाइते भएका छन्। उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
Related
Recent News
- संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
- एक महिनामा साढे चार हजार गाडी दुर्घटना, मोटरसाइकल बढी
- नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार १० अर्ब माथि
- हलेसी बजारमा आगलागीबाट झण्डै साढे ७ करोडको क्षति
- प्रहरी विधेयक बारे विज्ञहरुसँग छलफल गर्दै एमाले
- परराष्ट्रमन्त्री डा. राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
- कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबिच सम्झौता
- उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक : पूर्वगृह राज्यमन्त्री अन्सारी
- नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
- युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच साउदी अरेबियामा वार्ता हुने
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया