रविविरुद्धको सुनुवाइ स्थगित
प्रकाशित मिति
२०८१ जेष्ठ १६ गते, बुधबार १२:५७

जेठ १६, २०८१ काठमाडौँ: उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटको पेसीको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको पेसी स्थगित भएको हो ।
अधिवक्ता अनुपम भट्टराईले रविलाई गृहमन्त्रीबाट निलम्बन गर्न माग गर्दै दर्ता गराएको रिटको पेसी पोखरेलको इजलासमा १० औँ नम्बरमा रहेको परेको थियो ।
सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले ‘क्लिन चिट’ दिएको देखिने गरी कुनैपनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए ।
रिटमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको छ ।
Recent News
- आज नवौं निर्वाचन दिवस मनाइदै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै
- आईसीसी च्याम्पियन्स ट्रफी आजदेखि
- कागेश्वरी नगरपालिकाले ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ मनाउँदै
- नेपाली छात्रा लम्सालको मृत्युबारे केआइआइटीले माग्यो माफी
- ‘कर्णालीको स्याउले हजारौंलाई रोजगारी दिनसक्छ तर राज्यको नीति सहयोगी भएन’
- बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक
- पानीजहाज विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो
- दोहोरो अङ्कले बढ्यो नेप्से
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया