• 4:59 pm

बजेटः २०८१ देखि २०९१ विज्ञान प्रविधि दशक, शिक्षा मन्त्रालयको बजेट २ खर्ब ३ अर्ब

प्रकाशित मिति

२०८१ जेष्ठ १५ गते, मंगलवार ०४:३९

जेठ १५, २०८१ काठमाडौँ: सरकारले वि.सं. २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधि दशकको रुपमा मनाउन घोषणा गरेको छ ।

संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् ।

शिक्षा मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिकृया