शिक्षण अस्पतालका तत्कालीन मुख्य प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
प्रकाशित मिति
२०८१ जेष्ठ १४ गते, सोमबार १०:५९

जेठ १४, २०८१ काठमाडौँ: त्रिवि शिक्षण अस्पतालका तत्कालीन मुख्य प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा राजाराम भण्डारीविरुद्ध मुद्दा दायर गरिएको हो ।
मुख्य प्राविधिक सहायक पदमा कार्यरत भण्डारी २०५४ भदौ १७ बाट ल्याब व्वाई पदमा स्थायी नियुक्त भएको र २०६९ कार्त्तिक २४ मा वरिष्ठ ल्याब व्वाई पदमा बढुवा हुने प्रयोजनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट हाईस्कूल तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी कार्यरत रही लाभसमेत लिएको देखिएको अख्तियारको दाबी छ ।
Related
Recent News
- देवघाटमा सञ्चालित महामहोत्सव सम्पन्न, २० करोड भन्दा बढी रकम सङ्कलन
- ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
- कक्षा १२ को परीक्षा तालिका सार्बजनिक (तालिका सहित)
- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा
- आज नेप्से परिसूचकमा गिरावट, कारोबार ८ अर्ब नजिक
- रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
- चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक
- भायानेटले ५५ करोड रुपैयाँ रोयल्टी र आरटीडीएफ बुझायो
- ललिता निवास प्रकरणमा माधव र बाबुराम विरुद्धको मुद्दामा सकियो सुनुवाइ
- नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
- एमालेको सचिवालय बैठक बस्दै
प्रतिकृया