• २ असार २०८१, शनिबार
  • 1:08 am

सिरोहियालाई बयानका लागि लगियो धनुषा अदालत

प्रकाशित मिति

९ जेष्ठ २०८१, बुधबार १२:१२

जेठ ९, २०८१ काठमाडौँ: नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बयानका लागि जिल्ला अदालत धनुषा लगिएको छ ।

बुधबार कान्तिपुर पब्लिकेशनको कार्यायबाट पक्राउ परेका उनलाई गएराति नै जनकपुर लगेर धनुषा प्रहरीको हिरासतमा राखिएको थियो ।

पक्राउ गरेका सिरोहियालाई रिहाइको माग गर्दै जनकपुर उद्योग वाणिज्य संघलगायतले प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् ।

प्रतिकृया