सुन र चाँदीको मूल्य हालसम्मकै उच्च
प्रकाशित मिति
२०८१ जेष्ठ ६ गते, आईतवार ०१:०६
जेठ ६, २०८१ काठमाडौँ: नेपाली बजारमा आज आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो।
आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ ।
शुक्रबार एक लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो । त्यसअघि बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको थियो । शुक्रबार ७ सयले घटेको सुन आइतबार १६ सयले बढेर नयाँ रेकर्ड राखेको हो ।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ११० रुपैयाँले बढेर एक हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
Recent News
- ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक
- कमला ह्यारिसको स्वास्थ्य परिक्षण रिपोर्ट जारी, ट्रम्पमाथि दबाब
- सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु
- जापानी संस्था निहोन हिडान्क्योलाई यस बर्षको नोबेल शान्ति पुरस्कार
- कस्तो छ आजको मौसम पूर्वानुमान ?
- महाराष्ट्रका चर्चित नेता बाबा सिद्दिकीको गोली हानी हत्या
- दशैंको टीका र आशीर्वाद लिनेक्रम आजपनि जारी
- प्रधानमन्त्रीले सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने
- महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित
- न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
Crime
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
- मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार सहित ६ जना पक्राउ
Politics
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
प्रतिकृया